बागमती प्रदेश
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत रोराङ १० मा भएको दुर्घटनास्थलबाट तीनजना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ...