एमालेलाई दान दिएको जग्गा विरुद्धको रिट आज पनि हेर्न नभ्याइने
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा दायर रिटमासथ...