युवा विद्यार्थी विशेष कमिटीको अध्यक्ष र सचिव निर्विरोध, अन्यमा सर्वसम्मतिको प्रयास
काठमाडौं । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध निर्वाचित भएका छन्। बुधबारबाट सुरू भएको पाँचौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार बेलुका ८...