माध्यमिक तह गणित विषयकाे लिखित परीक्षाकाे नतिजा सार्वजनिक ( नतिजा सहित )
काठमाडौ । शिक्षक सेवा आयाेगले माध्यमिक तहको गणित विषयकाे लिखित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । आयाेगले गत जेठ महिनामा सधरञ्चालन गरेकाे माध्यमिक तहकाे गणित विषयकाे नतिजा सार्वजनिक गरेकाे हाे...