अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी फालाफाल, हात हालाहाल
काठमाण्डौं । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा लफडा भएको छ। कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि हात हालाहालको अवस्था सिर्जना...