भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह
काठमाडौँ । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि...