पहिलो राष्ट्रिय मनोविज्ञान तथा मनोपरामर्श सम्मेलन सम्पन्न
काठमाडौँ, १५ असार । नेपालमा पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलन शनिबार कीर्तिपुरमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग र त्रिविकै मनोपरामर्श एमए कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा...