बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
काठमाण्डौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाली कांग्रेसका नेता लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो...