यस्तो अवस्था आउनुमा विदेशी फिल्मका वकालतकर्ता जिम्मेवार : अध्यक्ष केसी
काठमाडौँ, १ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर चर्किएको विवादबारे विदेशी फिल्मका वकालतकर्ता जिम्मेवारी रहेको बताएका छन् । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य...