मिस कस्मो २०२४ मा भाग लिन भियतनाम जाँदै नेपालकी चेली निमिता रेग्मी
काठमाडौं । मिस कस्मो २०२४ मा भाग लिन नेपालकी चेली निमिता रेग्मी भियतनाम जाने भएकी छिन् । अछाम जिल्ला स्थायी ठेगाना भै हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपनकी निमिता रेग्मी नेपालका...