श्रमिक सङ्गठन काठमाडौँले गर्यो तिज विषेश कार्यक्रम
काठमाडौँ । महिलाहरूको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक सङ्गठन काठमाडौँ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ। शनिवार काठमाडौको बागबजारमा आयोजित कार्यक्रमको समन्वय नेपाल...