निजी क्षेत्रमाथिको ‘पोलिसी ब्रोकर’ प्रभाव हटाउँदैछौं, सरकारप्रति विश्वास गर्नुस् : सांसद ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै मुलुक विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट क्रमशः बाहिर निस्किरहेको...