श्रम बजारको माग बमोजिम जनशक्ति तयार गराउनुपर्छ : श्रममन्त्री भण्डारी
काठमाडौं, ५ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय व्यावसायिक...