कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शशांक कोइराला
काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् । आज संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा...