एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला
काठमाडौँ, ६ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताएका छन् । आज संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको आयु प्रत्येक एक...