क्यानाडामा फेसबुक र इन्स्टाग्रामद्वारा समाचार पहुँच प्रतिबन्धित
एजेन्सी, ९ असार । मेटाले क्यानाडामा आफ्नो सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समाचार रोक्ने भएको छ । संसदले विवादास्पद अनलाइन समाचार बिल पारित गरेपछि क्यानाडाली उपभोक्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारहरू प्रतिबन्धित...