चार विद्यार्थी संगठनले गरे समाजवादी मोर्चालाई स्वागत

चार विद्यार्थी संगठनले गरे समाजवादी मोर्चालाई स्वागत

187

काठमाडौँ, ९ असार । समाजवादी मोर्चा नेपाल आवद्ध चार विद्यार्थी संगठनले चार ठुला राजनीतिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गरेका छन् ।

शुक्रबार समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकपछि एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन नेपाल र अखिल (क्रान्तिकारी)ले समाजवादी मोर्चाको स्वागत गरेका हुन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर