आफ्नो स्वार्थसिद्ध गर्नका लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भयो : अध्यक्ष थापा
महोत्तरी, ९ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भएको बताएका छन् । राप्रपाका नेता पूर्व मन्त्री एवं उपसभामुख स्वर्गीय रामबिलास...