‘प्रधानमन्त्री र राष्ट्रपति मिले, राष्ट्रियता निले’: नेता बस्नेत
काठमाडौँ, ९ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्नुभएको गठबन्धनको सरकार कुहिएको फर्सी जस्तै भएको बताउनुभएको छ । राष्ट्रिय युवा...