काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो । बैठकमा शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा...