हात्तीको आक्रमणमा परी वृद्धकाे मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध
रुपन्देही । हिजाे राती बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा राजमार्ग अवरुद्ध गरेका हुन् ।...