काठमाडौँ, २४ फागुन । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारलाई अब काँध फेर्ने छुट नभएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको...