परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

191

काठमाडौँ, २४ फागुन । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता भएको छ ।

आज बिहान परराष्ट्र मन्त्रलयमा राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन् ।  भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार मात्रै श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

तपाईको बिचार