महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरण पैदा गर्न सकोस् : राष्ट्रपति पौडेल
काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका...