काठमाडौँ, २५ फागुन । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार गाउँपालिकाको आठौँ स्थापना दिवसकोअवसरमा फागुन २७ गते आइतबार सार्वजनिक बिदा दिने...