इतिहास र वर्तमान जोडेर मात्रै सुदृड भविष्य निर्माण हुन्छ : संयोजक प्रचण्ड
रुकुम पूर्व, १ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सहि सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृड हुने बताउनुभएको छ ।आगामी निर्वाचनमा रुकुम...