दशौँ राष्ट्रिय महाधिवेशन : झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन
काठमाडौँ,१७ असार । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न विभिन्न कमिटीहरु गठन गरिएका छन्। पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको अध्यक्ष मण्डल पार्टी...