सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउदैनौं : डा. महत
काठमाडौं,१७ असार । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको...