काठमाडौ,१६ असार । भारतले टी-२० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको...