भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताएकी छन् । नेपालमा मातृभाषामा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको सन्दर्भ पारेर नेवाः...