दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं : कप्तान रोहित
काठमाडौँ, ३२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर...