अध्यादेशमा जसपा बार्गेनिङको यसरी हुँदैछ असामयिक ‘निधन’
काठमाडौँ । संसद् अधिवेशन आह्वान नभएको अवस्थामा सरकारले विद्यमान ३१ वटा कानुन संशोधन गर्न भन्दै ल्याएका ६ वटा अध्यादेश अलपत्रजस्तै बनेका छन्। राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत पुग्ने निश्चित नभएका...