काठमाडौं। अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । त्यसैगरी यसअघि अर्थ सचिव रहनु भएका डा। रामप्रसाद घिमिरेलाई भने बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा मंगलबार एक कार्यक्रम गरी...