कैलाली । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरी सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन्। घोडाघोडीको वडा नं ४ सिम्थरीमा र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका...