कर्मचारी सङ्गठनलाई पहिलो महिला नेतृत्व दिने तयारीमा भवानी दाहाल: ‘ यस अघि अध्यक्षमा दुई पटक त्याग गरेँ’
काठमाडौं। नेपाल निजामती कर्मचारी सङ्गठन स्थापनाभएपछि पहिलो पटक नयाँ रेकर्ड कायम गर्दै महिला नेतृत्व स्थापित हुने भएको छ। सङ्गठनको स्थापना कालको लामो समयपछि केन्द्रीय अध्यक्षमा महिला नेतृत्व स्थापित हुन लागेको...