स्व. लम्सालकाे नाममा छात्रवृत्ति दिने केआईआईटीकाे घाेषणा

स्व. लम्सालकाे नाममा छात्रवृत्ति दिने केआईआईटीकाे घाेषणा

539

काठमाडाै । भारतकाे कलिंगा इनस्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नाेलाेजी(केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालकाे नाममा छात्रवृत्ति घाेषणा गरेकाे छ ।

युनिभर्सिटीले कलेजमा मृत्यु भएका लम्सालकाे नाममा नेपाली विद्लार्थीलाई छात्रवृत्ति दिन लागेकाे सामाजिक संवालमार्फत जानकारी गराएकाे हाे ।

लम्साल आइतबार कलेजकाे छात्रबासमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका थिए । यसपछि त्यसकाे चाैतर्फी बिराेध भईरहेकाे छ ।

 

तपाईको बिचार