बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु

827

समाज धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउँदा डुबेर रानाको मृत्यु भएको बताइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर