गायिका कविता खत्रीको नमस्ते ढोगदिया सार्वजनिक 

गायिका कविता खत्रीको नमस्ते ढोगदिया सार्वजनिक 

923

काठमाण्डौं गायिका कविता खत्रीको स्वरमा नमस्ते ढोगदिया सार्वजनिक भएको छ ।  रमेश परियारको लय र खेम सेन्चुरीको शब्दमा सार्वजनिक गीत गायिका खत्री र खेम सेन्चुरीले स्वर दिएका छन् ।  पुष्प खड्का र उषा उप्रेतीको अभिनय रहेको छ ।

अशोक बिकको निर्देशनमा नमस्ते ढोगदिया गीत कविता खत्री युट्युब च्यानल मार्फत सार्वजनिक गरिसकेको छ । 

तपाईको बिचार