काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।
खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।
तपाईको बिचार