काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार अपराह्न बस्ने भएको छ। बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।
सम्बन्धित खबर
विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श
तपाईको बिचार