बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

175

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आर्थिक वर्ष ०८०र८१ को बजेटको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ ।

तपाईको बिचार

सम्बन्धित खबर