एमालेको सचिवालय बैठक बस्दैछ : उप-चुनावको उम्मेदवार टुंगो लगाउने

एमालेको सचिवालय बैठक बस्दैछ : उप-चुनावको उम्मेदवार टुंगो लगाउने

77

काठमाडौं । उप-चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बैठक साढे १२ बजे  पार्टी मूख्य कार्यालय  च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो  । उहाँका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ ।

चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ ।

बारा – १ बाट काे उठाउने भनेर पनि बैठकमा टु‌ंगाे लगाउने जनाइएकाे छ ।  बैशाख १० गते उप-चुनाव हुँदैछ ।

तपाईको बिचार