रास्वपा मकवानपुर सभापतिमा पुनः पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा पुनः भरत पराजुली चयन भएका छन् । रास्वपा मकवानपुरको जिल्ला भेलाले पराजुलीको नेतृत्वमा नयाँसमिति चयन गरेको हो । समितिको उपसभापतिमा प्रकाश गौतम,...