उपनिर्वाचन- ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा,तीन जना निर्बिरोध
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारहरुको...