पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति, पहिलोपटक महिला नेतृत्व
पोखरा । पोखरा उद्योग वाणिज्य संघकाे ३६औँ महाधिवेशनबाट आगामी दुई वर्षको कार्यकालका लागि शोभा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। संघको भदौ २० र २१ गते सम्पन्न भएको महाधिवेशनको...