बाल दिवश: ‘भविष्यका बारेमा सुन्नुहोस्, बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’
लेखनाथ सिकारू काठमाडौं आज अन्तर्राष्ट्रिय बाल दिवस । नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको...