“ बालेन शाह जस्तो पाए पोईला गईदिन्थे ” गीत सार्वजनिक ( भिडियोसहित )
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन साहलाई केन्द्रमा राखेर नविना सिलवाल (खुइली) द्वारा नयाँ हिपहप शैलीको गीत सार्वजनिक भएको छ। यद्यपि यसलाई तीज गीत भनेर उल्लेख गरिएको छैन, तीजकै पूर्व...