मनोरञ्जन
काठमाडौँ । चर्चित लोकगायिका बबिता बाँनिया ‘जेरी’ को शब्द र संगीतमा तीज गीत ‘सितारा भरेको सारी’ सार्वजनिक भएको छ। देवी घर्ती मगरको स्वर रहेको गीतमा सुनिल परियारको संगीत संयोजन छ।...