गौशालामा अतिक्रमित संरचना भत्काउन फेरि पुग्यो महानगर, प्रहरी र स्थानीयबिच धकेलाधकेल
काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ। फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली पुन डोजर लिएर पुगेपछि तनावको अवस्था सृजना भएको हो।...