प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालक नगरकोटीको उपचारको क्रममा मृत्यु
काठमाडौं । झाक्री प्रकाश भुजेल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा...